२०८३, आश्विन २ गते

Sep 18 2026

अत्याधुनिक सुविधासहित ठडियो नार्क भवन

अत्याधुनिक सुविधासहित ठडियो नार्क भवन

शनिवार, भाद्र १४ २०८२
शनिवार, भाद्र १४ २०८२
  • काठमाडौं। ललितपुरको खुमलटारमा रहेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को केही महत्वपूर्ण कामबाहेक अधिकांश प्रशासनिक कामहरु भद्रकालीस्थित नयाँ भवनमा भइरहेका छन् ।

    नार्कको पुरानो संरचनामा विविध समस्याका देखिएका कारण नयाँ संरचना निर्माण गरिएको हो । विगतमा भएका अध्ययनहरूले पनि नार्कलाई प्रभावकारी बनाउन यसको पुनर्संरचना गर्नुपर्ने सुझाव दिएका थिए ।

    सोही सुझावको आधारमा सरकारले नार्कको पुनर्संरचना गर्दै भद्रकालीको वाणिज्य बैंकको आडमै अत्याधुनिक नयाँ भवन निर्माण गरेको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij