२०८३, कार्तिक १९ गते

Nov 04 2026

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ

रोज नेपाल
बिहिवार, बैशाख २४ २०८३
रोज नेपाल
बिहिवार, बैशाख २४ २०८३
  • काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले शपथ लिएका छन् ।

    महासङ्घको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा निर्वाचनबाट विजयी भएका पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

    साथै सो अवरसमा उनीहरुलाई आधिकारिक प्रमाणपत्र वितरण गरिएको थियो । बुधबार सम्पन्न ६०औं साधारणसभाबाट अन्जन श्रेष्ठको नेतृत्वमा महासंघमा नयाँ कार्यसमिति चयन भएको छ ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij