२०८३, आश्विन २ गते

Sep 18 2026

भक्तपुरको चागुनारायण नगरपालिका बाट २५ लाख भन्दा बढीको गरगहना चोरी गरि फरार,

भक्तपुरको चागुनारायण नगरपालिका बाट २५ लाख भन्दा बढीको गरगहना चोरी गरि फरार,

शुक्रवार, बैशाख २५ २०८३
शुक्रवार, बैशाख २५ २०८३
  •  काठमाडौं। भक्तपुरको चाँगुनारायण नगरपालिका–४ प्रगतिटोलमा कोठा लिएर बस्ने आनन्द कुमार, सन्ध्या तामाङ, जगमाया फुयाल र जय तामाङ को कोठाबाट करिब २५ लाख रुपैयाँ भन्दा बढीका गरगहना चोरी भएको छ ।

    बिहिबार बेलुकी पख(साँझ) समयमा २५ लाख ७७ हजार बराबरको धनमालको चोरि भएको प्रहरीले बताए चोरीमा संलग्नहरु अहिलेसम्म पत्ता नलागेको  अनुसन्धान खोज तलाश भइरहेको प्रहरीले जानकारी दिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij