२०८३, कार्तिक १९ गते

Nov 04 2026

१५ अवैतनिक दूतहरूलाई पदमुक्त गर्ने सरकारको निर्णय

१५ अवैतनिक दूतहरूलाई पदमुक्त गर्ने सरकारको निर्णय

रोज नेपाल
शुक्रवार, बैशाख २५ २०८३
रोज नेपाल
शुक्रवार, बैशाख २५ २०८३
  • काठमाडौं । सरकारले १५ जना अवैतनिक दूतहरूलाई पदमुक्त गरेको छ ।  आज बसेको मन्त्रिपरिषद् बैठकले अवैतनिक दूतहरूलाई पदमुक्त गर्ने निर्णय गरेको हो । 

    बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउँदै , ‘परराष्ट्र मन्त्रालयको प्रस्तावमा विदेशस्थित १५ जना अनररी कन्सुलर जनरल तथा कन्सुलरलाई पदमुक्त गर्ने निर्णय गरेको जानकारी गराएका हुन् । 

    बैठकले आगामी २८ गते अपराह्न चार बजे बस्ने सङ्घीय संसद् बैठकलाई सम्बोधनका लागि राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij