२०८३, आश्विन १ गते

Sep 17 2026

सुकुमबासी बस्ती नहटाउन सर्वोच्चको अन्तरिम आदेश

सुकुमबासी बस्ती नहटाउन सर्वोच्चको अन्तरिम आदेश

रोज नेपाल
शुक्रवार, बैशाख २५ २०८३
रोज नेपाल
शुक्रवार, बैशाख २५ २०८३
  • काठमाडौँ । सर्वोच्च अदालतले सुकुमबासी बस्ती हटाउने सरकारको निर्णयविरुद्ध पेस भएको रिटमा अन्तरिम आदेश जारी गरेको छ।

    शुक्रबार न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको इजलासले बस्ती नहटाउन भन्दै सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij