२०८३, आश्विन २ गते

Sep 18 2026

ललितपुरको मेनपावरमा छापा, ४३७ वटा पासपोर्ट सहित नगद बरामद

ललितपुरको मेनपावरमा छापा, ४३७ वटा पासपोर्ट सहित नगद बरामद

रोज नेपाल
शनिवार, बैशाख २६ २०८३
रोज नेपाल
शनिवार, बैशाख २६ २०८३
  • ललितपुर । ललितपुरको जावलाखेलमा रहेको मुन म्यानपाावरमा श्रम मन्त्रालयले छापा मारेको छ।

    श्रममन्त्री रामजी यादवका स्वकीय सचिव सरोज यादवका अनुसार मलेसिया जान लागेका एक युवाले प्रधानमन्त्री कार्यालयमा गुनासो गरेपछि छापा मारिएको हो।

    शुक्रबार प्रहरीसहित पुगेको टोलीले उक्त म्यानपावरबाट ४३७ वटा पासपोर्ट र ७ लाख ९० हजार नगद बरामद गरेको छ।

    नगदको रसिद फेला नपरेको यादवले जानकारी दिए।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij