२०८३, कार्तिक १९ गते

Nov 04 2026

‘यो देश गरिबहरूको पनि हो’ भने नारासहित सुकुमबासी बस्तीमा दमन भएको भन्दै माइतीघरमा प्रदर्शन

‘यो देश गरिबहरूको पनि हो’ भने नारासहित सुकुमबासी बस्तीमा दमन भएको भन्दै माइतीघरमा प्रदर्शन

रोज नेपाल
शनिवार, बैशाख २६ २०८३
रोज नेपाल
शनिवार, बैशाख २६ २०८३
  • काठमाडौँ । सुकुमबासीमाथि राज्यले दमन गरेको भन्दै श्रम संस्कृति पार्टीले विरोध प्रदर्शन गरेको छ । शनिबार सो पार्टीको  बागमती प्रदेश कमिटीको आयोजनामा माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको हो । 

    ‘यो देश गरिबहरूको पनि हो’ भने नारासहित श्रम संस्कृति पार्टीका कार्यकर्ताहरूले प्रदर्शन गरेका हुन् ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij