२०८३, आश्विन २ गते

Sep 18 2026

टर्किस विमानको टायरमा आगलागी

टर्किस विमानको टायरमा आगलागी

रोज नेपाल
सोमवार, बैशाख २८ २०८३
रोज नेपाल
सोमवार, बैशाख २८ २०८३
  • काठमाडौं । टर्कीको इस्तानबुलबाट आएको टिके७२६ नम्बरको टर्किस एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा सोमबार बिहान आगो लागेको थियो ।

    आगो देखिएपछि अहिले अन्तर्राष्ट्रिय र आन्तरिक उडान र अवतरण रोकिएको छ । विमानस्थल कार्यालयका अनुसार दिल्लीबाट आएको एयर इन्डिया र सारजहाबाट आएको एयर अरेबिया आकाशमै होल्ड भए भने हिमालय एयरलायन्सको ल्हासा उडान डिले भएको छ ।

    त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल डेढ घण्टापछि सञ्चालनमा आएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij