२०८३, आश्विन २ गते

Sep 18 2026

सुनको मुल्यमा सामान्य गिरावट, चाँदीको बढ्यो

सुनको मुल्यमा सामान्य गिरावट, चाँदीको बढ्यो

रोज नेपाल
सोमवार, बैशाख २८ २०८३
रोज नेपाल
सोमवार, बैशाख २८ २०८३
  • काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मुल्य तोलाको ४०० ले घटेर तोलाको २ लाख ९८ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ९८ हजार ९ सयमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मुल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४० रुपैयाँले बढेर ५३४० मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ५३०० मा कारोबार भएको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij