२०८३, कार्तिक १९ गते

Nov 04 2026

दैलेख भैरवी गाउँपालिका अध्यक्ष शाही बैंकिङ कसुरमा पक्राउ

दैलेख भैरवी गाउँपालिका अध्यक्ष शाही बैंकिङ कसुरमा पक्राउ

सोमवार, बैशाख २८ २०८३
सोमवार, बैशाख २८ २०८३
  • दैलेख । दैलेख जिल्लाको भैरवी गाउँपालिका अध्यक्ष रिताकुमारी शाही पक्राउ परेकी छिन् ।

     शाहीलाई बैंकिङ कसुरको आरोपमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।प्रहरीको जानकारी अनुसार अध्यक्ष शाहीले   दिएको करिब ५ लाख रूपैयाँको चेक बाउन्स भएपछि एक स्थानीयले शाहीविरूद्व उजुरी दिएका थिए ।

     अहिले उनीमाथि म्याद थप गरी अनुसन्धान अघि बढाईएको प्रहरी ले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij