२०८३, कार्तिक १९ गते

Nov 04 2026

रास्वपाको केन्द्रीय समिति बैठक बुधबार बिहान बस्ने

रास्वपाको केन्द्रीय समिति बैठक बुधबार बिहान बस्ने

रोज नेपाल
मंगलवार, बैशाख २९ २०८३
रोज नेपाल
मंगलवार, बैशाख २९ २०८३
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी सभापति रवि लामिछानेले बुधबार पार्टी कार्यालय वनस्थलीमा बस्ने गरी बैठक आह्वान गरेका हुन् । 

    बिहान ९ बजे बस्नेगरी बोलाइएको बैठकमा प्रथम राष्ट्रिय महाधिवेशन सम्बन्धमा छलफल हुने प्रवक्ता मनिष झाले जानकारी दिए । 

    रास्वपाले आगामी भदौ वा असोजमा पहिलो महाधिवेशन गर्ने तयारी गरेको छ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij