काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डीपी अर्यालबीच भेटवार्ता भएको छ ।
राष्ट्रपति पौडेलसँग भेटवार्ताका लागि सभामुख अर्याल शीतल निवास पुगेका थिए । भेटमा अहिलेको विषयमा छलफल भएको समेत बताइएको छ ।
पौडेलले हिजो सरकारको नीति तथा कार्यक्रम सार्वजनिक समेत गरेका थिए ।