२०८३, आश्विन १ गते

Sep 17 2026

मौलिक संस्कृति जोगाउन इलामको माङसेबुङमा वृहत् च्याब्रुङ प्रदर्शन हुँदै

मौलिक संस्कृति जोगाउन इलामको माङसेबुङमा वृहत् च्याब्रुङ प्रदर्शन हुँदै

रोज नेपाल
शुक्रवार, जेठ १ २०८३
रोज नेपाल
शुक्रवार, जेठ १ २०८३
  • इलाम । लिम्बू समुदायको मौलिक सांस्कृतिक सम्पदा केलाङ (च्याब्रुङ नाच) को संरक्षण, प्रवर्द्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले किरात याक्थुङ चुम्लुङले यही जेठ १६ गते माङसेबुङ गाउँपालिका–१ गजुरमुखी इलाममा एक दिने वृहत् केलाङ प्रदर्शन कार्यक्रम आयोजना गर्ने भएको छ ।

    माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोग र किरात याक्थुङ चुम्लुङ माङसेबुङ गाउँ समितिको आयोजनामा हुने केलाङ प्रदर्शनको तयारी तीव्र पारिएको आयोजकका अध्यक्ष मनरस लिम्बू (बिपन) ले जानकारी दिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij