२०८३, आश्विन १ गते

Sep 17 2026

प्रधानन्यायाधीश शर्माको शपथ र पदभार ग्रहण आज साँझ ६ बजे

प्रधानन्यायाधीश शर्माको शपथ र पदभार ग्रहण आज साँझ ६ बजे

रोज नेपाल
मंगलवार, जेठ ५ २०८३
रोज नेपाल
मंगलवार, जेठ ५ २०८३
  • काठमाडौं । संसदीय सुनुवाइबाट अनुमोदन भएका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको शपथ आजै हुने भएको छ।

    उनको शपथ साँझ ६ बजेर १० मिनेटका लागि तय भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए । प्रधानन्यायाधीश शर्माको पदभार ग्रहण पनि आजै हुनेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij