२०८३, आश्विन २ गते

Sep 18 2026

हाइकु -४

हाइकु -४

रोज नेपाल
बिहिवार, जेठ ७ २०८३
रोज नेपाल
बिहिवार, जेठ ७ २०८३
  • सीताराम नेपाल  

    १)
    क्रान्तिको ज्वाला 
    निभ्न नदिने जन
    महान हुन्छ!


    २)
    खिया परेको 
    खुकुरी काम छैन 
    जनआवाज।


    ३)
    गाऊँ डुबाइ 
    माझी मिटिङ गर्ने 
    कम्युनिष्ट हुन् ।


    ४)
    गर्दन ताक्दै 
    जनवैरी आतङ्क 
    सपना बनोस्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij