२०८३, कार्तिक २० गते

Nov 05 2026

बैंकिङ कसूर मुद्दाका फरार पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार पक्राउ

बुधवार, भाद्र १८ २०८२
बुधवार, भाद्र १८ २०८२
  • काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बुढानिलकण्ठ नगरपालिका-१० निलोपुल बस्ने भक्तपुर चाँगुनारायण नगरपालिका-८ घर भएका ४२ वर्षीय अर्जुन नेपाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

     

    जिल्ला अदालत भक्तपुरबाट बैंकिङ कसूर मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बुढानिलकण्ठ नगरपालिका-१० निलोपुलबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ । 

     

     

     

     

     

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij