२०८३, कार्तिक २० गते

Nov 05 2026

बाजागाजा र पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविलाई भव्य स्वागत

बाजागाजा र पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविलाई भव्य स्वागत

रोज नेपाल
मंगलवार, जेठ १९ २०८३
रोज नेपाल
मंगलवार, जेठ १९ २०८३
  • काठमाडौँ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारतीय जनता पार्टीको मुख्यालय पुगेका छन् । मुख्यालयमा पुगेपछि उनलाई बाजागाजासहित पुष्प वर्षा गराएर स्वागत गरिएको छ ।

    उनलाई पार्टीका अध्यक्ष नितिन नवीन लगायतका पदाधिकारीले स्वागत गरेका छन् । मुख्यालयको अवलोकन गरेपछि भाजपाका अध्यक्ष नितिनसँग दुई पक्षीय भेटवार्ता  साथै अन्य पदाधिकारीसँग पनि भेटघाट हुने बताइएको छ ।

    भाजपाकै मुख्यालयमा भारतीय विदेशमन्त्री एस.जयशंकारसँग भेटघाट हुने बताइएको छ । आजै भाजपाको मुख्यालयले रविको नाममा रात्रिभोजको आयोजना गर्ने बताइएको छ । 

     

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij