२०८३, आश्विन १ गते

Sep 17 2026

विभिन्न परिषद अस्पताल र बीमा बोर्डका पदाधिकारीका लागि आवेदन माग

विभिन्न परिषद अस्पताल र बीमा बोर्डका पदाधिकारीका लागि आवेदन माग

रोज नेपाल
बुधवार, जेठ २० २०८३
रोज नेपाल
बुधवार, जेठ २० २०८३
  • काठमाडौँ \ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न ९ वटा सरकारी स्वास्थ्य परिषद्, अस्पताल तथा बोर्डहरूमा रिक्त रहेका पदाधिकारी पदहरूका लागि आवेदन माग गरिएको छ । 

    मन्त्रालयले बुधवार एक सूचना जारी गर्दै आयुर्वेद चिकित्सा परिषद्, स्वास्थ्य अनुसन्धान परिषद्, नर्सिङ परिषद्, स्वास्थ्य व्यवसायी परिषद्, फार्मेसी परिषद्, मेडिकल काउन्सिल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, गंगालाल हृदय रोग केन्द्र र स्वास्थ्य बीमा बोर्डमा रिक्त पदाधिकारीका लागि आवेदन माग गरेको हो ।

    गत वैशाख २२ गतेको मन्त्रालयको प्रेस विज्ञप्ति अनुसार रिक्त रहेका यी पदहरूमा सम्बन्धित ऐन तथा नियमावली बमोजिम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले आवेदन दिन सक्ने छन्।

    capy.png

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij