२०८३, आश्विन १ गते

Sep 17 2026

प्रतिनिधिसभामा बजेटमाथि छलफल सुरु

प्रतिनिधिसभामा बजेटमाथि छलफल सुरु

रोज नेपाल
बिहिवार, जेठ २८ २०८३
रोज नेपाल
बिहिवार, जेठ २८ २०८३
  • काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमाथि प्रतिनिधिसभामा छलफल सुरु भएको छ । लामो समयदेखि प्रधानमन्त्री बालेनको अभिव्यक्तिका कारण अवरुद्ध भएको सदन आज पनि केहिबेर प्रतिपक्ष दलहरूले अवरोध गरेका थिए ।  

    अवरोध पछि प्रतिपक्ष दलहरूलाई समय दिइएको थियो । त्यसपछि दलीय आधारमा बजेटको छलफल सुरु भएको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij