२०८३, आश्विन १ गते

Sep 17 2026

नेपाल स्टक एक्सचेञ्ज र पुनर्बीमा कम्पनीले पाए नयाँ अध्यक्ष

नेपाल स्टक एक्सचेञ्ज र पुनर्बीमा कम्पनीले पाए नयाँ अध्यक्ष

शुक्रवार, भाद्र २० २०८२
शुक्रवार, भाद्र २० २०८२
  • काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज र पुनर्बीमा कम्पनीले पाए नयाँ अध्यक्ष पाएका छन् । शुक्रबार अर्थमन्त्री विष्णु पौडेलले मन्त्रिस्तरीय निर्णय गरी दुई संस्थाको अध्यक्ष नियुक्त गरेका हुन् । 

    यसमध्ये अध्यक्षमा हेमन्त बस्याल नियुक्त भएका छन् भने पुनर्बीमा कम्पनीको अध्यक्षमा सुरेन्द्र पौडेल नियुक्त भएका छन् । 

     

    यसअघि नेप्सेको अध्यक्षमा शोभाकान्त पोखरेल थिए । उनी सचिवमा बढुवा भएसँगै उक्त पद खाली थियो । पुनर्बीमा कम्पनीका देवराज ढुंगाना रहेका थिए ।

    उनी सुरक्षण मुद्रण प्रेसको कार्यकारी निर्देशक नियुक्ति भएपछि दोहोरो पदमा थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij