२०८३, कार्तिक २० गते

Nov 05 2026

रास्वपाले सार्वजनिक गर्‍यो महाधिवेशनको आधिकारिक लोगो

रास्वपाले सार्वजनिक गर्‍यो महाधिवेशनको आधिकारिक लोगो

रोज नेपाल
बुधवार, आषाढ ३ २०८३
रोज नेपाल
बुधवार, आषाढ ३ २०८३
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनको लागि अफिसियल लोगो सार्वजनिक गरेको छ । क्रान्तिको प्रतिक निलो पृष्ठभूमिमा सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्रीको तस्बिर राखेर लोगो सार्वजनिक गरेको हो ।

    रास्वपाको महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा हुँदैछ ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij