२०८३, कार्तिक २० गते

Nov 05 2026

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

रोज नेपाल
शनिवार, आषाढ ६ २०८३
रोज नेपाल
शनिवार, आषाढ ६ २०८३
  • यस वर्षको मनसुन प्रणाली आज कोशी प्रदेशको केही भू-भागमा प्रवेश गरेको छ। जल तथा मौसम विज्ञान विभागले आज मनसुन आगमन बुलेटिन-१ जारी गरेर उक्त जानकारी दिएको हो।

    मनसुन हाल कमजोर अवस्थामा रहेको र देशका अन्य भू-भागमा विस्तार हुन अझै केही दिन लाग्ने विभागले जनाएको छ। नेपालको पूर्वी भू-भागबाट मनसुनको आगमन हुने सरदर मिति जुन १३ तारिख हो। यस वर्षको मनसुन सरदर भन्दा ६ दिन ढिलो गरी प्रवेश गरेको छ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij