२०८३, आश्विन २ गते

Sep 18 2026

धादिङ कारागारबाट भाग्ने क्रममा सेनाको गोली लागेर एकजना कैदीको मृत्यु

धादिङ कारागारबाट भाग्ने क्रममा सेनाको गोली लागेर एकजना कैदीको मृत्यु

बुधवार, भाद्र २५ २०८२
बुधवार, भाद्र २५ २०८२
  • काठमाडौं ।  धादिङ कारागारबाट भाग्ने क्रममा सेनाको गोली लागेर एकजना कैदीको मृत्यु भएको छ ।

    कारागारभित्र आगजनी गरेर भाग्ने क्रममा अन्दाजी ७५ वर्षीय एक पुरूषको गोली लागेर मृत्यु भएको हो ।

    गोली लागेर दुई जनाको अवस्था गम्भीर छ भने पाँचको अवस्था सामान्य रहेको धादिङ अस्पतालले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij