२०८३, आश्विन २ गते

Sep 18 2026

आज पनि सुनचाँदिको मुल्यमा गिरावट

आज पनि सुनचाँदिको मुल्यमा गिरावट

रोज नेपाल
शुक्रवार, श्रावण १ २०८३
रोज नेपाल
शुक्रवार, श्रावण १ २०८३
  • काठमाडौँ ।आज शुक्रबार नेपाली बजारमा सुनको मुल्य प्रतीतोला ३ हजार १ सय रुपयाँले घटेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार सुन प्रतितोलामा  २ लाख ८२ हजार १ सय रुपयाँमा कारोबार भएको छ । हिजो बिहीबार सुन प्रतितोलामा दुई लाख ८५ हजार २ सय  रुपयाँमा  कारोबार भएको थियो ।

    त्यस्तै आज शुक्रबार चाँदी तोलामा  १ सय २५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  शुक्रबार  चाँदी प्रतीतोला ४ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।हिजो बिहीबार चाँदीको मूल्य चार हजार ३ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij