काठमाडौँ । सुप्तकोशीमा बाढी आए सँगै रातो बत्ती सहित २८ वटा ढोका खोलियो ।
निरन्तर परेको बर्षाको कारण सप्तकोशी कोसीमा ठुलो बाढी आएको छ । नदीमा बाढी आएपछि ब्यारेकको २८ वटा ढोका खोलिएको र रातो बत्ती बालीएको छ । आज बिहिबार दिउँसो १२ बजको समयमा गरिएको मापनमा कोसी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड २ लाख ९ हजार ५ सय १० क्युसेक पुगेको छ ।
