२०८३, कार्तिक ९ गते

Oct 25 2026

दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छाड्न अदालतको आदेश

दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छाड्न अदालतको आदेश

रोज नेपाल
मंगलवार, आश्विन २० २०८३
रोज नेपाल
मंगलवार, आश्विन २० २०८३
  • काठमाडौं । जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

    जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले मंगलबार प्रसाईंलाई दुई लाख रुपैयाँ धरौटी लिएर तारेखमा छाड्न आदेश दिएको हो । 

    विद्युतीय कारोबारसम्बन्धी कसुरमा मुद्दा चलाइएका प्रसाईंलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाले दिएको उजुरीका आधारमा पक्राउ गरिएको थियो ।

    उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अनुसार अभियोग दर्ता भएको थियो ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij