२०८३, कार्तिक ९ गते

Oct 25 2026

नेकपा केन्द्रीय संयोजन समितिबाट ७ वटा एजेन्डा पारित

नेकपा केन्द्रीय संयोजन समितिबाट ७ वटा एजेन्डा पारित

रोज नेपाल
शुक्रवार, आश्विन २३ २०८३
रोज नेपाल
शुक्रवार, आश्विन २३ २०८३
  • काठमाडाैँ। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले विभिन्न ५ वटा निर्णय गरेको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कार्य संयोजन समितिको छैटौँ बैठकले कात्तिक र मंसिर महिनामा “राष्ट्रिय जागरण अभियान” सञ्चालन गर्ने निर्णय गरेको छ। 

    अभियानको उद्घाटन कार्तिक ७ गते बृहत् पत्रकार सम्मेलनसहित पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा गरिनेछ, र उक्त अभियान मंसिर २५ गते सम्पन्न हुने प्रवक्ता प्रकाश ज्वालाले बताए । 

    अरू के–के गर्‍यो निर्णय ?

     

    p

     

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij