२०८३, कार्तिक २० गते

Nov 05 2026

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रविधि केन्द्रित आर्थिक विकासमा काम गरेका तीन जनालाई

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रविधि केन्द्रित आर्थिक विकासमा काम गरेका तीन जनालाई

सोमवार, आश्विन २७ २०८२
सोमवार, आश्विन २७ २०८२
  • काठमाडौँ । सोमबार आर्थशास्त्रतर्फको नोबेल पुरस्कार नर्थवेस्टर्न युनिभर्सिटीका जोएल मोकिर, इन्सिड र लन्डन स्कूल अफ इकोनोमिक्सका फिलिप अघियन र ब्राउन युनिभर्सिटीका पिटर होविटलाई नवप्रवर्तनका कारण हुने आर्थिक वृद्धिका विषयमा उनीहरूले गरेका कामका लागि प्रदान गरिएको छ ।

    समितिले मोकिरलाई 'प्राविधिक प्रगतिमार्फत दिगो विकासकf लागि आवश्यक पूर्वाधारहरू पहिचान गरेकोमा' पुरस्कारको आधा पुरस्कार प्रदान गरिएको बताइएको छ। अघियन र होविटलाई समितिले 'सिर्जनशील विनाशमार्फत दिगो विकासको सिद्धान्त' का लागि पुरस्कारको आधा अंश प्रदान गरेको बताएको छ ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij