२०८३, आश्विन २ गते

Sep 18 2026

प्रचण्ड बने नेपाली कम्युनिस्ट पार्टीको संयोजक, माधव नेपाल सहसंयोजक

प्रचण्ड बने नेपाली कम्युनिस्ट पार्टीको संयोजक, माधव नेपाल सहसंयोजक

बुधवार, कार्तिक २० २०८२
बुधवार, कार्तिक २० २०८२
  • काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजकमा माधव नेपाल चयन भएका छन् । दश पार्टी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीको एकता भेलाबाट संयोजकमा प्रचण्ड र सहसंयोजकमा नेपाल चयन भएका हुन् ।

    भृकुटीमण्डपमा आयोजित एकता सभामा नवगठित पार्टीको २३ बुँदे घोषणापत्र पनि सार्वजनिक गरेको छ । नेकपा माओवादी र नेकपा एससहित साना दल वाम घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी घोषणा सभा अहिले जारी छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij