२०८३, आश्विन २ गते

Sep 18 2026

काठमाडौं उपत्यकामा भारि वर्षा

काठमाडौं उपत्यकामा भारि वर्षा

रोज नेपाल
बुधवार, चैत्र २५ २०८२
रोज नेपाल
बुधवार, चैत्र २५ २०८२
  • काठमाडौं । पश्चिम नेपालबाट भित्रिएको नयाँ मौसमी प्रणालीको प्रभावले बुधबार काठमाडौं उपत्यकामा वर्षा भएको छ।

    बिहानदेखि नै आकाश ढाकिएको उपत्यकामा दिउँसोपछि पानी पर्न थालेसँगै सडक, गल्ली र चोकहरूमा मान्छेहरूको भीड लागेको छ । जनजीवन प्रभावित भएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij