२०८३, आश्विन १ गते

Sep 17 2026

सुनचाँदीको फेरि मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको फेरि मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

रोज नेपाल
शुक्रवार, चैत्र २७ २०८२
रोज नेपाल
शुक्रवार, चैत्र २७ २०८२
  • काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य फेरि बढेको छ ।

    शुक्रबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य २ हजार २ सयले बढेर २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
    बिहीबार छापावाल सुनको मूल्य २ लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

     

    यस्तै, आज चाँदीको मूल्य पनि ८५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य ४ हजार ९ सय ६० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला ४ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij