२०८३, कार्तिक २० गते

Nov 05 2026

महान्यायाधिवक्ता कडेल विरुद्ध सर्वोच्चमा रिट दर्ता

महान्यायाधिवक्ता कडेल विरुद्ध सर्वोच्चमा रिट दर्ता

रोज नेपाल
सोमवार, चैत्र ३० २०८२
रोज नेपाल
सोमवार, चैत्र ३० २०८२
  • काठमाडौं । महान्यायाधिवक्ता डा. नारायणदत्त कडेलको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

    वरिष्ठ अधिवक्ता माधवकुमार बस्नेतले सोमबार सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् । उक्त रिटको पेसी आउँदो वैशाख ३ गतेका लागि तोकिएको छ ।

     

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij