२०८३, कार्तिक २० गते

Nov 05 2026

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै

रोज नेपाल
बिहिवार, बैशाख ३ २०८३
रोज नेपाल
बिहिवार, बैशाख ३ २०८३
  • काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक आज बस्दैछ ।  मध्यान्ह सवा १२ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्नेछ ।

    बैठकले सार्वजनिक लेखा समितिको सभापतिमा कसलाई सहयोग गर्ने भन्ने निर्णय गर्नुका साथै समसामयिक राजनीतिक, सरकारको काम कारबाहीका बारेमा पनि समीक्षा गर्ने बताइएको छ ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij