२०८३, आश्विन २ गते

Sep 18 2026

रास्वपाले टुङ्ग्यायो संसदीय समिति सभापतिका उम्मेदवार (सूचीसहित)

रास्वपाले टुङ्ग्यायो संसदीय समिति सभापतिका उम्मेदवार (सूचीसहित)

रोज नेपाल
बिहिवार, बैशाख ३ २०८३
रोज नेपाल
बिहिवार, बैशाख ३ २०८३
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समितिको सभापतिका उम्मेदवार टुङ्गो लगाएको छ । बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले २ संयुक्तसहित १० एकल समितिका सभापतिको उम्मेदवार टुङ्ग्याएको हो ।

    सार्वजनिक लेखा समितिको सभापति भने रास्वपाले प्रमुख प्रतिपक्ष दललाई दिने भएको छ ।  संसदीय समितिहरुको निर्वाचन शुक्रबार हुँदैछ । आज त्यसका लागि उम्मेदवारी दर्ता हुँदैछ ।

    यस्ताे छ सूची : 

     

    673416689_951688130786253_4697081752152360304_n

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij