२०८३, आश्विन १ गते

Sep 17 2026

उखुका बोट नै बोकेर आएका किसानहरूले थाले माइतीघरमा धर्ना

उखुका बोट नै बोकेर आएका किसानहरूले थाले माइतीघरमा धर्ना

रोज नेपाल
आइतवार, भाद्र ८ २०८२
रोज नेपाल
आइतवार, भाद्र ८ २०८२
  • काठमाडौँ । गत आर्थिक वर्ष  ०८१/०८२ को उखुको बक्यौता अनुदान रकम भुक्तानी गर्न माग गर्दै उखु उत्पादक महासंघले आन्दोलन थालेका छन्।

    आइतबार प्रतिक्वीन्टल ७० का दरले बक्यौता अनुदान भुक्तानीको माग गर्दै माइतीघर आन्दोलन सुरू गरेका हुन्।

    आइतबार किसानहरु उखु नै बोकेर सडकमा धर्ना बसेका छन् ।

    आफ्ना माग सम्बोधन नभएसम्म माइतीघर मण्डलामा धर्ना र विरोध कार्यक्रम जारी राख्ने उनीहरुको भनाइ छ।

    अनुदान निरन्तरताको माग गर्दै १३ जिल्लाका अगुवा किसानहरू माइतीघर मण्डलामा भेला भएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij