२०८३, कार्तिक २० गते

Nov 05 2026

‘शनिबार र आइतबार अतिक्रमित सुकुम्बासी बस्ती खाली गर्नू’-प्रधानमन्त्री शाह

‘शनिबार र आइतबार अतिक्रमित सुकुम्बासी बस्ती खाली गर्नू’-प्रधानमन्त्री शाह

रोज नेपाल
बुधवार, बैशाख ९ २०८३
रोज नेपाल
बुधवार, बैशाख ९ २०८३
  • काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आउँदो शनिबार र आइतबार अतिक्रमित सुकुम्बासी बस्तीहरू खाली गर्ने सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

    आजबाट गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्रीले साँझ सबै सुरक्षा निकायका प्रमुखहरूलाईसँग भेटमा यस्तो निर्देशन दिएका हुन् ।

    बालेन महानगरको मेयर भएरका बेला पनि काठमाडौंका सुकुम्बासी बस्ती हटाउने प्रयास गरेका थिए ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij