२०८३, कार्तिक २० गते

Nov 05 2026

२५ जना सहसचिवको सरुवा (सूचीसहित)

२५ जना सहसचिवको सरुवा (सूचीसहित)

रोज नेपाल
शुक्रवार, बैशाख ११ २०८३
रोज नेपाल
शुक्रवार, बैशाख ११ २०८३
  • काठमाडौं । सरकारले २५ जना सहसचिवको सरुवा निकालेको छ। बिहीबार साँझ सरकारले २५ सहसचिवको सूची सार्वजनिक गरेको हो।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले २० जनालाई प्रदेश सरकारहरूमा ५ जनालाई संघीय सरकारका मन्त्रालयहरूमा सरुवा गरेको छ।

     

     

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij