२०८३, कार्तिक १९ गते

Nov 04 2026

सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

रोज नेपाल
शुक्रवार, बैशाख ११ २०८३
रोज नेपाल
शुक्रवार, बैशाख ११ २०८३
  • काठमाडौँ । आज राष्ट्रिय सभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ ।   बैठकमा कृषि उत्पादनका साधन मल (रासायनिक, जैविक, प्रांगरिक), बीउबिजनको आपूर्ति अवस्था एवं किसान प्रोत्साहन कार्यक्रमको लागि सरकारको तयारी सम्बन्धमा छलफल हुनेछ ।   

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij