२०८३, आश्विन १ गते

Sep 17 2026

नेकपाले मंसिर ११ देखि १५ गतेसम्म महाधिवेशन गर्ने

नेकपाले मंसिर ११ देखि १५ गतेसम्म महाधिवेशन गर्ने

रोज नेपाल
सोमवार, बैशाख १४ २०८३
रोज नेपाल
सोमवार, बैशाख १४ २०८३
  • काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको छ ।

    पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको केन्द्रीय कार्यसंयोजक समितिको बैठकले मंसिर ११ देखि १५ सम्म महाधिवेशन गर्ने निर्णय गरेको हो ।

    महाधिवेशन काठमाडौंमा आयोजना हुनेछ । दुई दर्जन बढी वाम घटक मिलेर बनेको नेकपाले एकता महाधिवेशन गर्न लागेको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij