२०८३, आश्विन २ गते

Sep 18 2026

धादिङको थाक्रेमा पहिरो : पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध

धादिङको थाक्रेमा पहिरो : पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध

बिहिवार, भाद्र १२ २०८२
बिहिवार, भाद्र १२ २०८२
  • काठमाडौं ।  धादिङको थाक्रे गाउँपालिका वडा नम्बर–७ स्थित सातकिल्लामो पहिरो गएको छ ।

    बुधबार राति लेदोसहितको पहिरो खसेको पहिरोको अहिले कारण अहिले पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ ।

    काठमाडौंबाट मुग्लिन तर्फ जाँदै गरेका सवारी साधनहरु अस्तव्यस्त भएका छन् ।

    जेसीबीको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij