२०८३, कार्तिक २० गते

Nov 05 2026

राष्ट्रपति पौडेलद्वारा थप तीन अध्यादेश जारी

राष्ट्रपति पौडेलद्वारा थप तीन अध्यादेश जारी

रोज नेपाल
शनिवार, बैशाख १९ २०८३
रोज नेपाल
शनिवार, बैशाख १९ २०८३
  • काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले थप तीन वटा अध्यादेश जारी गरेका छन् ।

    शनिबार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश र विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका हुन् ।

     

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij