२०८३, कार्तिक २० गते

Nov 05 2026

उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष श्रेष्ठले सम्हाले कार्यभार

उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष श्रेष्ठले सम्हाले कार्यभार

रोज नेपाल
बिहिवार, बैशाख २४ २०८३
रोज नेपाल
बिहिवार, बैशाख २४ २०८३
  • काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको नवनिर्वाचित कार्यसमितिले कार्यभार सम्हालेको छ । महासङ्घको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने विधानअनुसार अञ्जन श्रेष्ठ उक्त संस्थाको नेतृत्वमा पुगेका छन् ।

    अध्यक्ष श्रेष्ठसँगै निर्वाचित पदाधिकारीले आज कार्यभार सम्हालेका हुन् । पदबहालीपछि अध्यक्ष श्रेष्ठले निजी क्षेत्रको मनोबल बढाउने वातावरण निर्माण गर्न सरकारसँग निरन्तर संवाद र सहकार्य गर्ने बताए ।

    अध्यक्ष श्रेष्ठलाई निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घमा आज आयोजित एक सङ्क्षिप्त कार्यक्रममा पद हस्तान्तरण गरे ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij