२०८३, कार्तिक २० गते

Nov 05 2026

मिलन पाण्डे रास्वपा भित्रिए,शिक्षा विभागको प्रमुख

मिलन पाण्डे रास्वपा भित्रिए,शिक्षा विभागको प्रमुख

रोज नेपाल
सोमवार, बैशाख २८ २०८३
रोज नेपाल
सोमवार, बैशाख २८ २०८३
  • काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वसंयोजक मिलन पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । रास्वपाले उनलाई शिक्षा विभागको प्रमुख बनाएको छ ।

    आइतबार बसेको  रास्वपा सचिवालय बैठकले सो निर्णय गरेको हो । यसअघि यो विभागमा सुमना श्रेष्ठ प्रमुख थिइन् । उनले पार्टी छोडेपछि सो पद खाली थियो ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij