२०८३, कार्तिक २० गते

Nov 05 2026

सरकारको पहिलो प्राथमिकतामा संविधान संशोधन

सरकारको पहिलो प्राथमिकतामा संविधान संशोधन

रोज नेपाल
सोमवार, बैशाख २८ २०८३
रोज नेपाल
सोमवार, बैशाख २८ २०८३
  • काठमाडौं । सरकारको पहिलो प्राथमिकतामा संविधान संशोधन बहस पत्र तयार पार्ने परेको छ ।

    संघीय संसद्को संयुक्त सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले पेस गरेको सरकारको आर्थिक वर्ष ०८३र८४को नीति तथा कार्यक्रमको पहिलो नम्बरमा नै बहसपत्र तयार पार्ने उल्लेख गरिएको हो ।

    राष्ट्रपति पौडेलले वाचन गरेको नीति कार्यक्रममा भनिएको छ– ‘सबै राजनीतिक दलसँगको समन्वय र छलफलका आधारमा संविधान संशोधन बहस पत्र तयार गरिनेछ ।’

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij