२०८३, कार्तिक २० गते

Nov 05 2026

प्रधानमन्त्री ओलीद्वारा जिनानको धान उत्पादन विशेष क्षेत्रको अवलोकन

प्रधानमन्त्री ओलीद्वारा जिनानको धान उत्पादन विशेष क्षेत्रको अवलोकन

आइतवार, भाद्र १५ २०८२
आइतवार, भाद्र १५ २०८२
  • काठमाडौं ।  चीनको थियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज जिनान जिल्लाको सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको अवलोकन गरेका छन् ।

    थियानजिन सहरमा आयोजना हुने साङ्घाई सहयोग सङ्गठन (एससिओ)को शिखर सम्मेलनमा भाग लिन शनिबार यहाँ आइपुगेका प्रधानमन्त्री ओलीले आज सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको भ्रमण गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij