२०८३, आश्विन १ गते

Sep 17 2026

स्थगित प्रतिनिधि सभाको बैठक सुरू

स्थगित प्रतिनिधि सभाको बैठक सुरू

रोज नेपाल
बुधवार, बैशाख ३० २०८३
रोज नेपाल
बुधवार, बैशाख ३० २०८३
  • काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरू भएको छ।

    प्रधानमन्त्री बालेन शाहको उपस्थिति माग गर्दै स्थगित भएको बैठक फेरि सुरू भएको हो।

    सभामुख डिपी अर्यालले प्रमुख सचेतकहरूसँग छलफल गरी बैठक बोलाएका हुन्।

    अहिले कांग्रेसले प्रधानमन्त्री शाहलाई संसदमा आएर जबाफ दिन लगाउन भन्दै रूलिङको माग गरेका हुन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij