२०८३, आश्विन १ गते

Sep 17 2026

सुन चाँदीको मूल्य बढ्यो तोलाको तीन लाख दुई हजार ८०० रुपैयाँ

सुन चाँदीको मूल्य बढ्यो तोलाको तीन लाख दुई हजार ८०० रुपैयाँ

रोज नेपाल
बिहिवार, बैशाख ३ २०८३
रोज नेपाल
बिहिवार, बैशाख ३ २०८३
  • काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन तोलामा रुपैयाँले १०० रुपैयाँले बढेको हो ।  आजका लागि तोलाको तीन लाख दुई हजार ८०० रुपैयाँ तोकिएको छ ।

    हिजो तीन लाख दुई हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य ३० रुपैयाँले बढेर पाँच हजार २५० कायम भएको छ ।

    हिजो पाँच हजार २२० मा किनबेच भएको थियो । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij