काठमाडौं । बलिउड अभिनेता अजय देवगन अभिनीत फिल्म 'दे दे प्यार दे २'को ट्रेलर सार्वजनिक भएको छ। अंशुल शर्माद्वारा निर्देशित यो फिल्म अजयको बहुप्रतीक्षित सिक्वेल हो। यो सिक्वेलमा अजय देवगनले आशिष मेहराको भूमिकालाई निरन्तरता दिएका...
© 2026 All right reserved to rosenepal.com Site By : Sobij