२०८३, आश्विन २ गते

Sep 18 2026

अर्थतन्त्र

पोखरा । प्रधानमन्त्री बालेन्द्र साह बालेन शनिबार पोखराबाट मुस्ताङतर्फ प्रस्थान गरेका छन् । बिहान पहिरोका कारण अवरुद्ध बनेको सडक खुलेपछि प्रधानमन्त्री साह सडकमार्ग हुँदै मुस्ताङतर्फ लागेका हुन् । उनी शुक्रबार काठमाडौंबाट सडकमार्ग हुँदै पोखरा पुगेका थिए...

  • © 2026 All right reserved to rosenepal.com Site By : Sobij