२०८३, आश्विन १ गते

Sep 17 2026

रास्वपाले आज देशैभर वडा भेला आयोजना गर्दै

रास्वपाले आज देशैभर वडा भेला आयोजना गर्दै

रोज नेपाल
शनिवार, जेठ २ २०८३
रोज नेपाल
शनिवार, जेठ २ २०८३
  • काठमाडौं । रास्वपाले आज देशैभर वडा भेला आयोजना गरेको छ । तदर्थ समिति गठन नभएका वडाहरुमा आज भेला आयोजना गरिएको रास्वपाले जनाएको छ ।

    आज हुने भेलाले ती वडाहरुमा तदर्थ समिति गठन गर्नेछ । रास्वपाले हाल पहिलो महाधिवेशनको तयारी गरिरहेकोले संगठन विस्तारमा लागेको छ । पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा गर्ने रास्वापाको निर्णय छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij